Monday, July 26

मोरङ्गको मिक्लाजुङमा अ, ज्ञात समुहद्धारा प्रअको गो, x लि हा, नी ह, x त्या

December 8, 2020 585

मोरङ्गको मिक्लाजुङ गाउपालिका वडा नं १ मा अ, ज्ञात समुहले एक व्यक्तिको गो, x लि हा, नी ह, x त्या गरेको छ । उनी स्थानीय श्री सरस्वती आधारभुत विधालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठ भएको गाउँपालिकाको उपप्रमुख सर्मीला राईले जानकारी दिनुभयो । उहाँका अनुसार आज विहान करिब ५ बजे घरबाटै ल, गेर उनको ह, x त्या गरिएको हो ।

उनको श, व घरबाट टाढा भेटिएको भन्ने खबर पाएको उपप्रमुख राईले बताउनु भयो । घ, टनास्थल विकट भएकाले त्यहा पुग्न दई तीन घण्टा लाग्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्