Friday, July 30

स्वेता खड्काले बिहे गरेपछि , मुकुन्दले हाने कडा प्रहार , श्रीकृष्ण लाई यस्तो भने

December 8, 2020 876

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का सोमबार विवाह बन्धनमा बाधिँइन् । उनी धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।

सोमबार काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह सम्पन्न भयो । पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता विजयन्द्र सिंहसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।

सोमबार विवाह सम्पन्न भएपछि मुकुन्द सामाजिक सञ्जलामा एस्तो स्टाट शेयर गर्दै श्वेता खड्कालाई घोचेका हुन् । उनले स्टाटसमा आफुले हिजो त्यही मृत डान्सरलाई सम्झेर बस्छु भन्दै रुँदै फिल्म चलाएर पैसा कुम्ल्याउने नानी आज कुम्लो बोकेर अर्कोसँग हिंडिन् एस्तो भनेका छन् ।

प्रतिकृया दिनुहोस्