Monday, July 26

हर्दिक बधाई : अनिताको सबैभन्दा जो’खि’म अ’प्रे’श’न सफल भयो !

December 8, 2020 722

अनिताको सबैभन्दा जोखिम अ’प्रे’श’न सफल भयो हर्दिक सुभकामना /काठमाण्डौ । विनोद र अनितालाई यतिबेला नचिन्ने कोही पनि छैनन् । श्रीमतीको रेखदेख गर्दैगर्दा अस्पतालकै बेडबाट सबैको मनमा बस्न सफल विनोद एउटा आर्दश श्रीमानको रुपमा चिनिन्छन् । झण्डै डेढ वर्षदेखि श्रीमती अनिताकोउपचारकालागी विनोदले अस्पतालको बेड कुरेका छन् ।

 

लामो समयको उपचारपछि र सबैको आर्शिबाद अनि सहयोगकै कारण अनिताले पनि आ’त्म बल द’ह्रो बनाएर निको हुँदै थिईन् । तर अ:चानक उनको अ:प्रे’सनको खबरले फेरी एक पटक विनोद र उनकी दिदी निराश छन् ।

 

प्रतिकृया दिनुहोस्