Friday, April 23

विदेशी मुद्रा विनियमदर : हेर्नुस आज कुन देशको भाउ कति ?

July 29, 2020 414

काठमाडौं १४ साउन / नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य यथावत रहेको छ ।

बैकका अनुसार आज साउन १४ गते बुधबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ४४ पैसा, विक्रि दर १२० रुपैयाँ ०४ पैसा रहेको छ ।

पाउण्ड स्ट्रेलिङ १ को खरिद दर १५३ रुपैयाँ ८८ पैसा, विक्रि दर १५४ रुपैयाँ ६५ पैसा।अष्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३४ पैसा, विक्रि दर ८५ रुपैयाँ ७७ पैसा। रहेको छ ।

यूरोपीयन यूरो १ को खरिद दर १४० रुपैयाँ १९ पैसा, विक्रि दर १४० रुपैयाँ ९० पैसा रहेको छ । जापनिज येन १० को खरिद दर ११ रुपैयाँ ३६ पैसा, विक्रिदर ११ रुपैया ४२ पैसा ।

मलेसियन रिङगेट १ को २८ रुपयैयाँ ०९ पैसा, विक्रि दर २८ रुपैयाँ २३ पैसा रहेको छ । यूएइ दिराम १ को ३२ खरिददर ३२ रुपैयाँ ५२ पैसा, विक्रिदर ३२ रुपैयाँ ६८पैसा रहेको छ। कुवेती दिनार १ को खरिदर ३९० रुपैया ३१ पैसा, विक्रिदर ३९२ रुपैयाँ २७ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्