Tuesday, June 22

बिजय शाही घोकन्ते हुन् मेमेरी किङ हैनन् भन्दै जंगिए पुण्य गौतम

July 30, 2020 223

काठमाडौं । युटयुव तथा सामाजिक सन्जालमा आफ्नो अभिव्यक्ति दिएर चर्चा तथा बिबादमा आईरहेका पुण्य गौतमले बिजय शाही बारे विवादस्पद अभिब्यक्ति दिएका छन् । उनले सञ्चारमाध्यममा बिजय शाही घोकन्ते हुन, मेमेरो किङ हैनन भन्दै उनको झुटको खेति खोलेरै छोड्ने बताएका छन् ।

पत्रकारको आग्रहमा बिजयसँग शाहीसँग फोन गर्न लगाउँदा पुण्य आट गर्न सकेनन् । तपाइलार्ई प्रायोजित रुपमा बिजय शाही बिरुद्ध कसैले प्रयोग गरेको त हैन भन्ने प्रश्न गर्दा पुण्य चर्काचर्की गरे । बाँकी भिडियोमा

प्रतिकृया दिनुहोस्