Friday, April 23

आज फेरी प्रहरी प्रधान कार्यालयका चारजना प्रहरीमा देखियो कोरोना

July 30, 2020 268

काठमाडौं-प्रहरी हेडक्वाटरका थप चारजनामा कोरोना पुष्टि भएको छ । आज मात्र चार जन थपिए पछि प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ४४ पुगेको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्