Monday, August 2

कोरोना कहरकाबिच भारतमा बाढीपिडितहरुको बिजोग, उदाहरणीय जोडी विराट र अनुष्काले गर्ने भए ठूलो सहयोग

July 30, 2020 402

काठमाडौ साउन १५ । बलिउड चर्चित अभिनेत्री अनुष्का शर्मा चलचित्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

दर्जनौ चलचित्रमा अभिनय गरेर चर्चामा आएकी उनले आसाम र विहारका बाढीपिडितलाई सहयोग गर्ने भएकी छिन् । केहि दिन पहलिा कोरोना रोकथाम कोषमा आर्थिक सहयोग गरेका अनुष्का र विराटले फेरी पनि सामाजिक कार्य गर्ने लागेको खबर सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै जानकारी गराएकी हुन् ।

उनले पति विराट कोहलीसँगका तस्विर इन्स्टाग्राममा शेयर गर्दै स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा े देश कोरोना भाइरस महामारीको चपेटमामा छ। आसाम र विहारका मानिसहरू बाढीसँग जुँध्न बाध्य छन्।

त्यस्तै कारण आफुले आर्थिक सहयो गरेको बताइन् । र अरुलाईै पनि यस्तो बेलामा सहयोग गर्ने आग्रह गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्