August 1, 2020 466
तम्घास, १७ साउन । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा परेर गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ का एकै परिवारका ४ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार राती करिब ९ बजेतिर घर माथिबा आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको को ।
पहिरो गएपछि घटनास्थलमा पुगेका वडा अध्यक्ष हरि ज्ञवालीका अनुसार अहिले उद्धारकार्य जारी रहेको छ भने प्रहरी घटनास्थलमा पुगीसकेको छ । घटनाका बारेमा बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाको छ । फाइल तस्विर
प्रतिकृया दिनुहोस्