Friday, April 23

पाँच रुपैयामा खाना बेच्ने कुमारलाई आयो धम्की, कुमारले बल्ल खोले जेल पर्नुको भित्री रहस्य ( हेर्नुहोस भिडियो)

August 2, 2020 305

काठमाडौं-कुमार राई अर्थात पछिल्लो समय निकै भाइरल नाम हो कुमार राई । एकातर्फ गरिब दुखिको लागि दिनरात मरि मेट्ने पाँच रुपैयाँमा खाना खुवाउने १ रुपैयाँमा सुत्ने ब्यबस्था मिलाएका थिए भने अर्कातर्फ हरेक ठाउमा पुगेर गरिब दुखीलाई सहयोग गर्दै हिडेका पाइला अझै रोकिएका छैनन । दिन प्रतिदिन उनको चर्चा परिचर्चा चुलिदै गएको छ । सुरुमा सुपर अनलाइन टिभिका संचारकर्मी समीर सुवेदी र शिशिर बुढाथोकीले खुलेरै समर्थन गरेको उनको कामलाई अहिले सबै संचारकर्मीहरुले साथ दिदै आएका छन ।

अरुको दुख देख्न नसक्ने कुमार राई अरुको दुख देख्दा आँसु खसेको पत्तै पाउदैनन ।वृद्धहरुलाइ आफ्नै बुबा आमा सरह सम्झिने कुमारले पछिल्लो समय विभिन्न रोग लागेका नेपालीहरुको उपचार गराउन दिन रात लागि परेका छन । पछिल्लो क्रममा राम्रो काम गर्दागर्दै पनि उनलाई जेलमा पुर्याएका कुरा सम्झिदै भावुक बनेका कुमारले केही समय अगाडि रतुवा खोलामा नयाँ बनिदै गरेको पुल मुनिको बालुवा खनेपछी एकाएक बिबादमा तानिएपनी उनी डराएनन ।

उनले खुलेरै गरिब दुखी नेपाल र नेपालीका लागि मर्न पनि पछि नहट्ने बताउदै खोलामै पुगेर यस्तोसम्म सुनाए कि हेरेपछी तपाइँको रगत उम्लिनेछ । खोलाले कटान गरेर गाउँ नै बगाउने अवस्थामा पुगेपछी आफै समेत लागेर सबै गाउलेहरू मिलेर खोलामा बाध बाध्ने क्रममा उनले यस्तो सम्म सुनाए कि त्यहाँ हुने सबैका आँखा रसाए । उनलाई राम्रो काम गर्दा गर्दै कस्ले दियो त धम्की अनि के थियो त जेल लानुको भित्री बास्तबिकता तलको भिडियोमा हेर्नुहोला कुमारले भावुक हुँदै यस्तोसम्म सुनाए

प्रतिकृया दिनुहोस्