Monday, July 26

सेती नदीमा नुहाउन गएका बेला बगेर बेपत्ता भएका स्वास्थ्यकर्मी खोज्दै प्रहरी

August 3, 2020 278

डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा शनिबार नुहाउन गएका बेला बगेर बेपत्ता भएका डडेल्धुरा उप क्षेत्रीय अस्पतालमा कार्यरत हेल्थ असिटेन्ट विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशीको खोजी गर्दै इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेशबहादुर शाहीको प्रहरी टोली । तस्वीर – विमलबहादुर विष्ट-रासस

प्रतिकृया दिनुहोस्