Thursday, April 22

खोलामा पुल नहुँदा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै

August 3, 2020 168

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु । तस्वीर ,शुरबहादुर सिंह, रासस

प्रतिकृया दिनुहोस्