Friday, April 23

कोरोनाको भयावहले विद्यालय सञ्चालन हुन नसकेपछि सामुदायिक वनद्वारा सञ्चालित कक्षामा बालबालिका

August 3, 2020 271

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिंहपुरमा रहेको सिंहपुर सामुदायिक वनले सञ्चालन गरेको कक्षामा पढ्दै गरेका बालबालिका । कोरोनाको भयावहले विद्यालय सञ्चालन हुन नसकेपछि सामुदायिक वनले शिक्षकको व्यवस्था गरी बालबाललिकालाई पठनपाठनको व्यवस्था मिलाएको छ । तस्बिर – राजेन्द्रप्रसाद पनेरु-रासस

प्रतिकृया दिनुहोस्