Wednesday, April 21

मलेसियामा कु’ट्’ने र कु’टा’ई खाने दुवै नेपाली, दुतावासले जारी गर्यो यस्तो विज्ञप्ती (विज्ञप्ती सहित)

August 3, 2020 573

काठमाडौं । मलेसियावाट केही दिन यता भाइरल भएको भिडियोको वास्तविकता खुलेको छ । एक जना सुरक्षा गा’र्ड माथि आ क्र मण भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । सामाजिक सञ्जालमा आएको सो भिडियोका बारेमा मलेसिया स्थित नेपाली दुतावासले चासो लिएको छ । दुतावासले मलेसिया प्रहरीलाई सो घटनाको अनुसन्धान गर्न आग्रह गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीको अनुसन्धानवाट कु टा ई खाने र कु ट् ने दुवै नेपाली नै भएको खुलेको हे ।

मलेसियामा नेपाली बाहेक अन्य मुलुकका नागरिकले सुरक्षा गा’र्डका रुपमा काम नगर्ने भएकाले कु टा ई खाने ब्यक्ति नेपाली नै भएको अनुमान गरिएको थियो । तर आ क्र मण गर्ने व्यक्ति भने पाकिस्तानी भएको प्रारम्भिक जानकारी आएको थियो । तर दुतावासले दुवै जना नेपाली नै भएको पुष्टि गरेको छ ।

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै यस वारेमा जानकारी गराएको हो । पी डीत नवलपरासीका इस्लाम हुसेन रहेको र कु ट् ने व्यक्ति कपिलवस्तुकै रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ।

अहिले दुवै जना दूतावासको सम्पर्कमा रहेको पनि दुतावासले जनाएको छ । उनीहरु दुवै जना अवैधानिक रुपमा मलेसियामा बस्दै आएको खुलेको दुतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ । एक जना सेक्युरिटी गा र्डका रुपमा कार्यरत र अर्का सुपरभाइजर रहेको पनि खुलेको छ । दुतावासले मुराउ आफै प्रहरीको सम्पर्कमा पनि पुगेको जनाएको छ । घटनावारे थप अनुसन्धान गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्