Tuesday, May 11

बच्चा काटुनमा भेटियको नाटक रहेछ, भाग्य न्यौपाने भरखरै पुगेर गरे सबै पर्दाफास (भिडियो सहित)

August 4, 2020 439

बच्चा काटुनमा भेटियको नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे सबै पर्दाफास तलको भिडियो हेर्नुहोला।

काठमाण्डौ- यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभʼमा त्यसै गरेको तथ्य खुलेʼ को छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिʼएको समाचारले सनʼसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाʼडमँछाʼड गरेर ओइरिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उʼनलार्य आर्थिक सहयोगको ओइʼरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्ताʼरै खुल्न थालेको छ ।

शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जʼन्माएको खुलेको छ ।

यस्तो खबर बाहिरीयपछी समाजसेवी एवं नयाँनयाँन्युजनेपालका पत्रकार शिशिर भण्डारीले निक्कै दुख व्यत्त गरेका छन् उनले अन्तरवार्ताको एउटा भिडिरो क्लिप राख्दै भनेका छन्..

“चित्त दुखेर साह्रै रुन मन लागेको छ ?? तलका केहि कुरा पढेर भिडियो हेरेर सक्दो शेयर गरिदिनुहोला ??
गएको सोमबार कपनको आकाशे धारा चौरमा बेवारिसे नानी फेला परिन भनेर थाहा पाएपछि साह्रै दुख लाग्यो र हामी त्यहाँ पुग्यौं । निस्वार्थ सकेको सहयोग पनि गरयौं । हाम्रो भिडियो हेरेर देश तथा बिदेशबाट केहि नेपाली र नेपाली भाषीले सहयोग पठाएपछि खुशी हुँदै लगेर बुझायौं र नानीको भविष्य उज्वल हुनेमा ढुक्क भयौं तर वास्तविकता अर्कै भएको खबर छ ।

पहिलो पटक त्यहाँ पुग्दा ‘केयर बाल गृह’ सँस्थाकी संचालिका पुष्पा अधिकारीलाई मैले ‘यो घटना फेक होईन नि’ भनेर सोधेको पनि थिएँ, र उहाँले हैन ढुक्क भएर सहयोग गर्नुस भन्नु भएको थियो तर आज यस्तो उदेकलाग्दो यथार्थ बाहिर आउँदा साह्रै चित्त दुखिरहेको छ । आफु पनि दुई छोराको बाबु भएका कारण, बिशेष बच्चाहरुको दुख भन्ने बित्तिकै म सहयोग गर्न पुगिहाल्छु, अब यस्तो भ्रम छरेर हामी सहयोगीलाई नै फसाउने काम गरिन्छ भने खै को चाहिँ असली पिडित हुन् भनेर सहयोग गर्नु ? मनोबल गिरेर, चित्त दुखेर साह्रै रुन मन लागेको छ । हामीबाट गल्ती भएको भए माफी पाऊँ, हामी कसरी अगाडि बढ्ने सल्लाह, सुझाव दिनुहोला है ???
*पहिलो Interview को क्लिप हेर्नुस-;

समाजको घिनलाग्दो पाटोः पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा अबोध शिशुलाई कार्टुनमा मिल्काइयो भिडियो सहित

काठमाडौं, साउन १९ । जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूʼल्य र बन्धनलाई तोʼड्छ भन्ने हालैको एक घʼटनाले फेरि पुʼष्टि गरेको छ ।

नौं/नौं महिना कोʼखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पʼना बाहिरको विषय ।

तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभʼमा त्यसै गरेको तथ्य खुलेʼ को छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिʼएको समाचारले सनʼसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाʼडमँछाʼड गरेर ओइरिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उʼनलार्य आर्थिक सहयोगको ओइʼरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्ताʼरै खुल्न थालेको छ ।

शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जʼन्माएको खुलेको छ ।

यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोʼप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोʼगीमार्फत् उनको केयर बाʼलगृहका संस्थापʼकसँग भेट हुन्छ ।

र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

घटना उजागर भएलगत्तै केयर बालʼगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोʼगीलाई प्रहरीेले निʼयन्त्रʼणमा लिई अनुसऽन्धान थालेको छ ।

यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घटनाबारे अनुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुʼसन्धान जारी नै रहेका कुनै प्रतिऽक्रिया दिन नसक्ने भन्दै पʼन्छिए ।

उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीʼकारिन् ।

चाार बर्षअघि खोलेको संस्थाका संस्थाʼपक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेʼलिविस्ताʼर लगाइन् ।

कुनै पनि शिशु फालिʼएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् ।

उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिʼलʼमतोमा घटʼनाको संरचना तयार पारिएको थियो ।

अहिले प्रहरीले निʼगरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृʼष्यले देखाउँछ ।

चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आʼश्रय लिएका छन् ।

जन्मदैकी यी शिशुलाई आमाकै मिलोʼमतोमा नाʼटक मञ्चʼन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।

पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बेचबिʼखन गर्ने गिʼरोह पʼक्राउ परेको घटʼना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थालेपछि आशंका र चिन्ता दुबै बढाएको छ । स्रोत:गृष्मा राजभण्डारी र राममान डंगोल (ईमेजखबरबाट)

भिडियो हेर्नुहोस्..

बच्चा काटुनमा भेटियको नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे सबै पर्दाफास

Posted in अन्तरबार्ता, भिडियो
Prev
छोरी जिस्काएको भनेर अर बीले झन्डै मा,रेन, “आना नफर जदिद” भन्दै माफी माँ गे
सम्वन्धित पोस्ट

आज पैसा पठाउदै हुनुन्छ ? हेर्नुहोस साउदी, कतार,दुबई, मलेसिया लगायतका बिदेशी मुद्राको आजको विनिमय दर यस्तो छ ..

१ वर्ष भन्दा बढी कठोर संघर्षपछि आफ्नै खुट्टाले हिड्न थाले कृष्ण ओलि- छायो हजुरआमाको मुहारमा खुसी हेर्नुहोस यो भिडियो…

अच’म्मित पार्ने खबर : दुला हाले दाइजो लि’एनन्, दुलहीले बा’डिन् गरिब गाउँ’लेलाई क’पडा हेर्नुहोस्…

अशोकको घरको लफडा पछि टिका बुढाथोकी पुगेर दिए यस्तो सल्लाह ,बास्तबिकता यस्तो रहेछ, हेर्नूहोस (भिडियो सहित )

प्रतिकृया दिनुहोस्