August 4, 2020 270
रूपन्देही-रूपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवकले आफ्नो जीउमा आफैंले लगाए आगो, आगो लगाउनमा २४ वर्षीय विपिन बस्याल रहेका छन् ।
देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा बसेका उनले आफैंले मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ । ति पुरुषको अबस्था अत्यन्तै नाजुक भइसको बताइएको छ ।
उनको र देवदह मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।आगो लगाउनुको कारण के हो खुल्न नसकेपनि उनमा मानसिक समस्या रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्