Friday, April 23

पैसा कमाउनका लागि यि आमाले बालगृहकी संचालिकासँग मिलेर वच्चालाई कपनमा फालेको रहस्य खुल्यो

August 4, 2020 295

काठमाडौं । आफ्नै सन्तानलाई बेबारिसे भन्दै पैसाका लागि सडकमा पालेर नाटक गर्दै पैसा कमाउने एक आमा पक्राउ परेकी छिन् ।

घटना हो साउन १२ गते काठमाडौंको कपनको । जहाँ एउटा कार्टुनमा शिशु फालिएको र उक्त वेबारिशे शिशुलाई बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले संरक्षण गरेर राखेको भन्ने नाटक बालगृहकी संचालिकासँग मिलेर रचेसँगै अहिले देशविदेशबाट ठूलो रकम आइरहेका बेला बालगृहका संस्थापक पुष्पा अधिकारी, शिशुकी आमा र सहयोगीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको डीएसपी नविन कार्कीले ओएस नेपाललाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्