Sunday, June 20

रेश्मीको परिवारलाई आर्थिक सहयोग गर्न समाजसेवीहरु पुगे

August 4, 2020 126

भीममायाको सहारा सालको पात’ शीर्षकमा शुक्रबार राससमा समाचार तथा तस्बिर प्रकाशनपछि समाजसेवीको ध्यान तानिएको छ । कपिलवस्तु, वाणगङ्गा नगरपालिका–४ मा बस्दै आउनुभएका भीममाया र रुकबहादुर रेश्मीलाई सहाराको खाँचो महसुस गर्दै विभिन्न स्थानबाट समाजसेवीहरुआर्थिक सहयोग गर्न उहाँहरुको घरमा पुगेका छन् । तस्बिर- शेरिफ केसी-रासस

प्रतिकृया दिनुहोस्