Wednesday, April 21

उपत्यकामा कोरोना संक्रमितको सख्या बढेपछि बिनापासका सवारीलाई नाकाबाटै फर्काइयो, पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुलाई पनि फर्कायो प्रहरीले

August 5, 2020 431

काठमाडौं-कोरोनाबाट जोगाउनका लागी काठमाडौंं प्रबेशमा कडा गर्न लागिएको छ । । उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै बिनापासका सवारीलाई नाकाबाटै फर्काइएको छ ।

बाहिरबाट उपत्यका आउनेका कारण काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संखया बढेपछि नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्नुका साथै पास नभएका सवारीहरुलाई नाकाबाट नै फिर्ता पठाईको हो ।

प्रहरीले आज पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ। यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस्