August 6, 2020 93
आठ दिनदेखि सडकमै बसिरहेका कैलालीका बाढीपीडित गर्भवती, सुत्केरी र शारीरिक अशक्तता भएका नागरिक । भजनीको पथरैया पुलमाथि सडकमा बसेकामा गर्भवती, सुत्केरी तथा शारीरिक अशक्तता भएकाको दैनिकी कष्टकर भएको छ । तस्बिर – दुर्गा देवकोटा-रासस

प्रतिकृया दिनुहोस्