Sunday, July 25

वीरगञ्जमा भयाबह बन्दै कोरोना, नेपाली सेनाका कर्मचारी सहित फेरी थपिए ४३ संक्रमित

August 6, 2020 281

काठमाडौं- वीरगञ्जमा फेरी थप ४३ जनामा कोरोना देखिएको छ । कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी रहेको बताइएको छ । वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राति ४३ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय विरगन्जमा कोरोना संक्रमितको संख्या थपिदै गएको छ भने मृतकको संख्या पनि बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्