Monday, July 26

बॆइरुत विस्फोटका क्रममा अन्तरवार्ता दिँदै थिइन् बीबीसीकी यि पत्रकार, विष्फोटसँगै ढलेपछि भिडियोमा जे देखियो

August 6, 2020 215

एजेन्सी । लेबनानको शक्तिशाली विष्फोटले अहिले संसारभरका मिडिया रंगीएका छन् । लेबनानको बेइरुतमा विस्फोट हुँदा बीबीसी अरबिककी संवाददाता मार्यम टाउमीले अन्तरवार्ता दिइरहेकी थिइन् ।

उनको अनलाइन अन्तर्वार्ता चलिरहेका बेला एक्कासी विष्फोटको आवाज आएको भिडियोमो देखिन्छ । आवाज लगत्तै उनी भुईमा ढल्छिन् र उनले हार गुहार गरेको सुनिन्छ । अन्तरवार्ता लिने पत्रकार पनि तनावमा देखिन्छन् । स्टुडियोमा अन्य मानिसहरुपनि झुम्मिन्छन् ।

मोरक्कन एजेन्सी फर सस्टेनेबल एनर्जीका फैसल अल- असीलको अन्तर्वार्ताको क्रममा भएको विस्फोटपछि के भने हेर्नुहोस् यो भिडियो

प्रतिकृया दिनुहोस्