Thursday, April 15

दुखद खबर, वीरगञ्जको कोरोना अस्पतालमा फेरी एकको मृत्यु

August 6, 2020 107

वीरगन्ज । वीरगन्जका एक ५७ वर्षीय व्यवसायीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्जका एक ५७ वर्षीय व्यवसायी रहेको नारायणी अस्थायी कोरोना अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनको बुधबार साँझ ती व्यवसायीको स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट नआइसकेको अस्पताल प्रशासनले जनाएको छ । उनी निमोनिया र श्वासप्रश्वासको समस्याका बिरामी रहेको समेत अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्