Sunday, July 25

भाग्य न्यौपाने हिरो हो भन्दै जंगिए डा. सुरेन्द्र केसी ( भिडियो हेर्नुहोस् )

August 8, 2020 252

केहि दिन यता भाग्या न्यौपानेको बिषयलाई लिएर बिबाद चर्काउदै गर्दा यता डा सुरेन्द्र केसीले भने भाग्य न्यौपानेको पूर्ण समर्थन जनाएका छन।प्रखर राजनीतिक विश्लेषक समेत रहेका केसीले भाग्य न्यौपानेको पछिल्लो गतिबिधिको प्रशंसा गर्दै उनि देशको हिरो हो समेत भन्न भ्याए भने दुखि गरिबको पहिलो नजर भाग्य न्यौपाने तिरै रहेको उनको जिकिर छ।

भाग्य न्यौपानेको एउटा गल्तीलाई लिएर उनि माथि दैनिक आक्रमण गर्नु गलत भएको भन्दै उनले ठुलो मिडिया र सरकारलाई समेत ठाडो चुनौती दिएका छन।

भाग्यले जति गरेर देखाओस भन्दै उनले भनेका छन’अहिलेको अबस्थामा भाग्यलाई हेप्नु गलत छ,उनि संगै युटुबरलाइ खेद्ने हो भने मेन मिडिया भन्नेहरुको पनि अन्त्य पक्का छ,युटुबले जस्तो प्लेटफम अरु मिडियाले दिन सकेको छैन ,युटुब थिएन भने मेरो बिचार पनि त हेर्न [पाउने थिएनन् जनताले’।

प्रतिकृया दिनुहोस्