Friday, April 23

अस्ट्रेलियामा रहेका चर्चित पत्रकार मदन कोइरालाको गुनासो, भाग्य न्यौपानेले किन नेपाल सरकारको नियम मान्नु नपर्ने ?

August 8, 2020 282

अस्ट्रेलियामा बिगत लामो समय देखि बसोवास गर्दै आउनु भएका चर्चित पत्रकार तथा हास्यकलाकार मदन कोइराला समसामयिक खबर प्रति अनि नै चासो राख्ने गर्दछन l आफैले समय समयमा भिडियो बनाएर समाजमा सूचना प्रबाह गरि सचेत गर्ने काम गर्दै आईरहेको कुरा सबैमा जानकार नै छ। यसै शिलशिलामा बिगत लामो समय देखि युटुब चलाएर समाजमा बिभिन्न माध्यम बाट सूचना प्रबाह गरि समाजको लागि केहि गर्नु पर्छ भन्ने सोचको साथ अघि बढिरहेका पत्रकार भाग्य न्यौपानेले , २० बर्ष देखि समाज सेवा गर्दै आउनु भएकी पुष्पा अधिकारीसगको अन्तर्वार्ता लिने तरिका बारे केहि गुनासो ब्यक्त गर्नु भएको छ।

हामीले सामाजिक दुरी कायम गर्नु पर्ने होइन र ? भन्दै न्यौपानेले किन नेपाल सरकारको नियम मान्नु नपर्ने रहेछ नि भन्दै कोड को एथिक्स नबिर्सन आग्रह गर्नु भएको छ। पुष्पा अधिकारीको तरिका गलत भएनी नियतमा खोट न देखिएको दाबी गर्दै अब देखि सम्पूर्ण नेपालीहरु सचेत रहेने भिडियो मार्फत जानकारी दिनु भएको छ। थप भिडियोमा हेर्न सक्नु हुनेछ।

भिडियो

प्रतिकृया दिनुहोस्