Friday, April 23

स्व. नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा पत्नि स्वेताले लेखिन् यस्तो मनछुने स्टाटस

August 9, 2020 1168

काठमाडौं । स्व. नायक श्रीकृष्ण श्रेष्ठको आज स्मृति दिवस ।

साउन २५ गते आजकै दिन २०७१ साल स्वर्गीए भएका नायक श्रेष्ठको स्मरण गर्दै पत्नी नायिक स्वेता खड्काले ‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र ! भन्दै भावुक स्टाटस लेखेकी छिन् ।

नायिका खड्काले सामाजिक संजालमा पति श्रीकृष्णको स्मृतिमा भावुक स्टाटस लेखेपछि चलचित्र क्षेत्रका अन्य कलकर्मीहरुले पनि श्रीकृष्णलाई स्मरण गरेका छन् ।

पत्नि श्वेताले फेसबुकमा लेखेको स्टाटस हेर्नुहोस् जस्ताको त्यस्तै
यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र !
मन-मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्दासुमन ।

प्रतिकृया दिनुहोस्