काठमाडौँ। पछिल्ला दिनमा नेपालमा कोरोना महामा’री बढीरहेका बेला शीर्ष नेताहरु पनि थप सर्तक बन्न थालेका छन् । प्रदेशका सांसद, मन्त्री र सभामुखहरुमा कोरोना पुष्टि भएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन्।
प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रचण्ड आफ्नै निवासमा आइसोलेसनमा बसेका हुन् । प्रचण्डको पछिल्लो कोरोना रिर्पोट नेगेटिभ आएको भएता पनि उनले केही दिन बाहिर नहिँड्ने निर्णय गर्दै सावधानी अपउान भन्दै आँफुलाई आइसोलेसनमा राख्ने निर्णय गरेको बताइएको छ।
पछिल्ला दिनमा नेपालमा कोरोना महामा’री बढीरहेका बेला शीर्ष नेताहरु पनि थप सर्तक बन्न थालेका छन् । प्रदेशका सांसद, मन्त्री र सभामुखहरुमा कोरोना पुष्टि भएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन्।
प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रचण्ड आफ्नै निवासमा आइसोलेसनमा बसेका हुन् । प्रचण्डको पछिल्लो कोरोना रिर्पोट नेगेटिभ आएको भएता पनि उनले केही दिन बाहिर नहिँड्ने निर्णय गर्दै सावधानी अपउान भन्दै आँफुलाई आइसोलेसनमा राख्ने निर्णय गरेको बताइएको छ।
प्रतिकृया दिनुहोस्