August 10, 2020 42
तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी संस्थाले व्यास–१३ बाट ल्याएको खानेपानीको पाइप सोही वडामा पर्ने बुद्धसिं मार्गमा पहिराले बगाएपछि त्रिपाल ओढेर मर्मत गर्दै प्राविधिक । जिल्लाकै दोस्रो ठूलो खानेपानी आयोजनाबाट करीब चौबीस सय घरधुरीले पानी प्रयोग गर्दै आएका छन् । तस्वीर , सानेबहादुर नेपाली, रासस
प्रतिकृया दिनुहोस्