रचना रिमालको साथीको सबैलाई टक्कर दिने आवाज (भिडियो )

August 10, 2020 289

नयाँ प्रतिभाहरुलाई सधै प्राथमिकता दिने कलाकार, सामाजिक अभियन्ता शिशिर भण्डारीले झापाकी प्रतिभा मेलिना मैनालीको कला बाहिर ल्याएका छन् । उनको आवाज सुनेपछि उनलाई गीत अफर गर्दै शिशिरले हौसला दिए ।

शिशिरले लेखेका छन्- झापाकी बहिनी मेलिना मैनालीको आवाजको म प्रशँसक भएँ । उनले गाएको गीत ‘फोटो खिचेर राख’ मेरो मनपर्ने गीत मध्ये एक हो । अन्तर्वार्तामा आफु र यतिबेलाकी चर्चित गायिका रचना रिमाल धेरै मिल्ने साथी भएको बताउँदै मेलिनाले रमाईला कुरा साटिन् र आमा सम्झिदै भावुक भईन् । मेलिनालाई मैले अन्तर्वार्तामै बाचा गरेको छु, ‘मेरो आगामी एक गीतमा उनको आवाज समेट्नेछु’ । भिडियो हेर्नुस-

प्रतिकृया दिनुहोस्