Saturday, July 31

गायिका देवी घर्तीले गीत गएरै खोलिन् यति ठूलो रेष्टुरेन्ट

August 10, 2020 136

लोकप्रिय गायिका देवी घर्ति र उनको श्रीमान गायक राजु ढकालले राजधानीमै भब्य रेष्टुरेन्ट खोलेका छन,दोहोरी गीत गाएरै उनीहरुले एक आफ्नै रेष्टुरेन्ट खोलेका हुन् ।लामो समय देखि आम दर्शक श्रोतको मन जितेका जोडीले आफ्नै रेष्टुरेन्ट खोले संगै बिशेष कुराकानी भएको छ।

देवीले यस अगाडी पनि एउटा दोहोरी साँझ खोलेकी थिइन,गीत संगीत बाटनै कमाएको पैसाले दोहोरी साझ खोले संगै उक्त दोहोरी साँझमा आगोलागी भएको थियो जसको कारण सबै भौतिक सामग्री जलेर नष्ट भयो जसको कारण निकै निरास हुदै उक्त ब्यबसायबाट हात झिकेका थिए जोडीले।फेरी सोहि पेसालाई सम्हालेका जोडीको एक बिशेष कुराकानी हेर्नुहोस::

प्रतिकृया दिनुहोस्