Friday, April 23

गोंगबुमा सुटकेशमा भेटिएको श , वको पहिचान खुल्यो

August 10, 2020 2927

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको श , व को स , ना , ख , त भएको छ ।

सुटकेशमा भेटिएको श , व दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । मृ , त, क काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट र , ग , त बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अ , प , रा , ध महाशाखा र काठमाडौं प्रहरीले ह ,त्या ,बारे अ , नु , स , न्धा , न गरिरहेको छ।

प्रतिकृया दिनुहोस्