August 11, 2020 180
आइतबार राती परेको अबिर बर्षाको कारण आएको पहिरोले पोखरा महानगरपालिका वडा नं २८ श्याङखुदीमा रहेको एग्रो र्फमलाई क्षेति पुर्याएको छ ।
कुखुरा र बाख्रा पालन गरीएको फर्ममा ए के न्युज नेपालले हिजो अन्तरवार्ता लिएको राती करिब २ बजे आएको पहिरोले फर्ममा काम गर्ने कर्मचारीको कोठा भत्किदा क्षेति भएको हो । पहिरोको कारण उनीहरुले प्रयोग गरेको लत्ता कपडा, खाद्यान्न सामग्रीहरु पूर्ण रुपमा नष्ट भएको फर्म सञ्चालक कमल पौ्रडेलले जानकारी दिए ।
पहिरोले कुनै मानविय क्षेत्रि नभए पनि नविन खुना र अर्जुन खुनालाई सामान्य चोट लागेको सञ्चालक पौडेलले गाउँले मिडियालाई बताए ।
प्रतिकृया दिनुहोस्