Thursday, April 22

२ दिनदेखिको निरन्तरको वर्षाले पोखरामा मध्यरातमा पहिरो, पोखरा एग्रो फर्ममा क्षती

August 11, 2020 180

आइतबार राती परेको अबिर बर्षाको कारण आएको पहिरोले पोखरा महानगरपालिका वडा नं २८ श्याङखुदीमा रहेको एग्रो र्फमलाई क्षेति पुर्याएको छ ।

कुखुरा र बाख्रा पालन गरीएको फर्ममा ए के न्युज नेपालले हिजो अन्तरवार्ता लिएको राती करिब २ बजे आएको पहिरोले फर्ममा काम गर्ने कर्मचारीको कोठा भत्किदा क्षेति भएको हो । पहिरोको कारण उनीहरुले प्रयोग गरेको लत्ता कपडा, खाद्यान्न सामग्रीहरु पूर्ण रुपमा नष्ट भएको फर्म सञ्चालक कमल पौ्रडेलले जानकारी दिए ।

पहिरोले कुनै मानविय क्षेत्रि नभए पनि नविन खुना र अर्जुन खुनालाई सामान्य चोट लागेको सञ्चालक पौडेलले गाउँले मिडियालाई बताए ।

प्रतिकृया दिनुहोस्