Thursday, April 22

भाग्य र शिशिरको बंगारा झार्छु भन्ने हरि उदासिलाई यी युवाले दिए कडा च्यालेन्ज, अन्तर्वार्तामै पर्यो यस्तो लफडा (भिडियो सहित)

August 11, 2020 270

कार्टुनमा भेटिएको भनिएर झुक्याइएको बच्चालाई देश तथा बिदेशबाट धेरै सहयोग आयो । भाग्य न्यौपाने शिशिर भन्डारी लगायतका धेरै सहयोगिहरुले सहयोग गरेका थिए । तर त्यो सबै झुटो भन्ने स्पष्ट भएसङै भाग्य न्यौपानेले आफुले सहयोग गरेको पैसा फिर्ता नै लिए । भिडियो बनाए तर अहिले त्यो भिडियो अन्तरबार्ताका बिषयमा धेरैले राम्रो अनि धेरैले नराम्रो प्रतिक्रिया दिदै आएका छन । भाग्यले लिएको अन्तरबार्ता निकै चर्चामा छ अनि बिबादमा छ ।

पछि त्यो झुटो भन्ने थाहा पाएपछी चौतर्फी बिरोध भएको थियो । भाग्य न्यौपानेले पुष्पा अधिकारीको घरमै गएर पैसा फिर्ता मागे अनि अन्तरबार्ता लिए त्यो अन्तरवार्ता निकै बिबादित बन्यो यो सबैलाई थाहा भएकै कुरा हो । यहि कुरालाई लिएर भाग्यलाई धेरैले बिरोध गरे अनि धेरैले समर्थन । यसैबिच हरि उदाशी भन्ने एक ब्यक्तिले भाग्य र शिशिरलाई तिमिहरुबाट ठूलो गल्ती भयो माफी माग नत्र म बाङ्गारा झार्छु भन्ने कुरा मिडियामा आएपछी । झापाबाट सिताराम लिम्बू आक्रोशित हुदै मिडियामा आएका छन । हरिले भाग्य न्यौपाने शिशिर भन्डारी लगायत सबै नेपालीलाई यस्तोसम्म भनेका छन कि हेर्दा सबैको रगत उम्लीनेछ । झापाका युवाले रिसाउदै हरि उदाशीलाई आफू झापाबाट काठमाडौ नै आएर तेरो हड्डी करङ्ग भाच्ने भन्दै हरि उदाशीको होस उड्ने छ ।

प्रतिकृया दिनुहोस्