Thursday, May 13

बोहरालाई वि’ष खुवाएर ह’त्या

August 11, 2020 378

काठमाडौं । गोंगबु ह त्या प्रकरणकी आरोपी कल्पना शाही पक्राउ परेपछि घटनाको रहस्य खुलेको छ । शाहीले वि-ष खु-वाएर ह-त्यापछि श-व व्यवस्थापन गरेको प्रहरीलाई बयान दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

घटनापछि टा’उको र खु’ट्टा अ’लग गरी सुटकेशमा राखी फा’लेको खुलेको हो । दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले नै ह -त्या गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी स्रोतले जनाएको छ । उनले श-व व्यवस्थापन गर्दा अरुको सहयोग लिए नलिएको खुलेको छैन । अहिलेसम्म उनी एक्लैले योजनावद्ध तरिकाले ह-त्या गरेको खुलेको छ ।
शाहीसँग बोहराको सम्बन्धको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । एक छोरा र एक छोरीकी आमा शाही छोरासँग बस्दै आएकी थिइन् । दुई कोठा, किचेन र बाथरुमसहितको फ्ल्याटमा बस्दै आएकी थिइन् । छोरीको विवाह भइसकेको पत्ता लागेको छ ।

बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे । ह त्या भएको राति उनी किन त्यहाँ पुगे भन्नेबारे अनुसन्धान भइरहेको बुझिएको छ । टा उको अ-लग पारिएको विभत्स ह-त्याकी आरोपी यसरी पक्राउ परिन् यसअघि कल्पना शाहीलाई चितवनको टाँडीस्थित माधवपुरबाट आज दिउँसो पक्राउ गरिएको थियो । उनी घटनाको आरोपी भएको र थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

यसअघि आइतबार विहान प्रहरीले सुटकेश र झोलामा शरीर र टा-उको अ-लग अ- लग पा’रेर फा’लेको अवस्थामा एउटा श’व फेला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृतकको पहिचान खुल्नुको साथै ह त्या गरिएको घरको कोठा पनि पत्ता लागेको थियो ।

गोंगबुमा भएको घटनामा मृतक दाङ घर भएका कृष्णबहादुर बोहराको पहिचान खुलेको थियो । टा’उको र खु’ट्टा कुकुरको सहायताले पत्ता लागेको थियो । मृतकको पहिचान उनका मामाले गरेका थिए । श-वको सनाखत भएपछि प्रहरीले सोधपुछका क्रममा घटना भएको चार तल्ले घर समेत पत्ता लगाएको थियो । रिपोटर्स क्लबनेपाल बाट

प्रतिकृया दिनुहोस्