Monday, July 26

सरकार ! संविधान संशोधन गरेर भएनी कुलमान घिसिङको कार्यकाल थपियोस, नत्र हामी जनता चुप बस्ने छैनौं : हरी कार्की

August 11, 2020 465

काठमाडौं २७ साउन / विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको ४ बर्षे कार्यकाल यहि भदौ २९ गते सकिँद‌छ, घिसिङको कार्यकाल सकिन लागेको खबरले सञ्जालमा चर्चा पाइरहेको बेला सामाजिक अभियान्ता एवं लेखक हरी कार्की यस्तो लेख्नुहुन्छ : कुलमान घिसिंङ काे कार्यकाल सकिदैंछ !.. समिधान संशोधन गरेर भए पनी कुलमान घिसिंगको कार्यकाल थप्नु पर्छ ! काम गर्न नसक्ने बुड़ा नेताहरूले उमेर गए पनी देश चलाउन हुने तर काम गर्न सक्ने कुलमानको कार्यकाल थप्न कीन नहुने ? कमीशनको अखाड़ा बनाऊन कुलमानलाई हटाईएला सावधान ! त्यसैले खुरुक्क कुलमानको म्यात थपियोस !

बालुवाटार बाट अाेलि जान्छन् भन्ने चिन्ता हैन अहिले किनकी राजनीति मा जाने र अाउने खेल स्वाभाविक मानिन्छ !.

तर विद्युत प्राधिकरणबाट अब काे एक महिनामा अादरणिय कुलमान घिसिङ काे म्याद सकिन्दै छ!याे अाम नेपाली काे दैनिकी भित्र पर्ने सार्बजनिक महत्त्वकाे बिसय हाे !..घिसिङ लाई पुन दाेहाेर्याउन सके समृद्ध नेपालमा अझ टेवा पुग्थ्यो !.. निस्वार्थ मेहनती समाज र देश का लागि केही गरुम भन्ने साेच भएका देश का महान व्यातिहरुलाई लाई न राजनीति दल ले चिने ,न कुनै नेताले, न त नेपाली जनता ले..

(महाविर पुन, डा.केसि , कुलमान घिसिङ ),जस्ता व्यक्तीहरुलाई सन्चार ,स्वास्थ ,र उर्जा मन्त्री बनाएकाे भए सायद देश धेरै बिकास हुनेथियाे दुर्भाग्य हाम्रो !..

स्मरण रहाेस् कुलमान घिसिङ लाई बिधाई गरेर अाेलि वा प्रचण्ड निकटका व्यक्तिलाई सरकारले नियुक्ती दिने छ ।

प्रधानमन्त्री एउटै ब्याति ३/४ पटक हुनु हुने कुलमान घिसिङ पुन : नियुक्ती हुनु नहुने ? पहिचानबाट मिलेको काम केही समयकाे लागि रहन्छ ! तर ,कामबाट मिलेको पहिचान जिन्दगीभर रहन्छ। अादरणिय कुलमान घिसिङ सर

प्रतिकृया दिनुहोस्