उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएपछि रासस केन्द्रीय कार्यालयमा कीटनाषक औषधि छर्किंदै राससकर्मी

August 12, 2020 208

राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको र सेवा प्रवाह सुचारू गरिराख्नुपर्ने भएकाले बुधबार राष्ट्रिय समाचार समिति (रासस) को भवन र कक्षमा कीटनाषक औषधि छर्किंदै राससकर्मी । तोकिएका बाहेक अन्य कर्मचारी र आगन्तुकको प्रवेशमा नियन्त्रण गरिएको छ । तस्वीर – चन्द्रकला क्षेत्री-रासस

प्रतिकृया दिनुहोस्