Wednesday, April 21

कोरोना महामारीको बेला चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्राको स्वास्थ्य सामाग्री

August 12, 2020 216

कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बतका नेलम भन्सार कार्यालयका उपनिर्देशक मिस्टर साङ बुमार्फत सो सामग्री गरिएको हो । तस्वीर- देवराज सुवेदी -रासस

प्रतिकृया दिनुहोस्