अस्पतालमा महिला डाक्टर आएपछि बिरामीको उपचारमा सहज बन्दै

August 12, 2020 105

जिल्ला अस्पताल दार्चुलामा आउनुभएका महिला डाक्टर पूजा बम, अस्पतालको ओपिडीमा बिरामीको स्वास्थ्य परीक्षण गर्दै । जिल्ला अस्पतालमा महिला डाक्टर आएपछि बिरामीको उपचारमा सहज भएको छ । तस्वीर – नरेन्द्रसिह कार्की-रासस

प्रतिकृया दिनुहोस्