Tuesday, May 11

बस दुर्घटनाका गम्भिर घाइते भएकालाई थप उपचारका लागि कैलालीतर्फ लैजाँदै

August 12, 2020 229

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा भएको बस दुर्घटनाका गम्भिर घाइते भएकालाई थप उपचारका लागि कैलालीतर्फ लैजाँदै । कैलालीबाट अछाम जाँदै गरेको ना६ख २५२९ नं को बस बुधबार दुर्घटनामा परेको थियो । तस्वीर – विमलबहादुर विष्ट- रासस

प्रतिकृया दिनुहोस्