Wednesday, April 21

हेर्नुहोस् ७५ किलोको बाख्रा, वैदेशिक रोजगारमा जानेलाई दिए यस्तो जवाफ (भिडियो सहित)

August 13, 2020 392

पोखरा महानगरपालिका २८, स्याङ्खुदीमा एक युवकले बाख्रा पालन गरेका छन्।युवकको नाम कमल पौडेल हो । उनी कृषी क्षेत्रमा निकै नै संघर्स गर्दै आएका छन् ।७५ किलोको बाख्रा पालेर उनले कति आम्दानी गर्छन् र कति बचत गर्छन् ? उनले यस बारेमा ए के न्युज नेपालमा बताएका छन् । हुन् त उनी बैदेशिक रोजगारका क्रममा बिदेश गएर १० बर्ष काम गरेको बताउँछन् ।

उनलाई यस बाख्रा बाट खर्च टहरेको र कुखरा बाट घाटा लागेको उनको भनाइ रहेको छ । उनले बिदेशमा हुँदै नेपालमा गएर केही गर्नु पर्छ भन्ने सपना बुनेका कमल पौडेलले नेपालमा आएर कृषि क्षेत्रमा लगानी गरेका छन् ।

उनले ए के न्युज नेपाल सँगको विषेश कुराकानीमा बैदेशिक रोजगारमा गएका अग्रज दाजुभाइ दिदी बहिनीलाई केहि सल्लाह सुझाव दिएका छन् । उनले पालेको बाख्रामा एउटा वटा ४५ त्यसतै अर्को ५३ र अर्को ७५ रहेको उनको भनाइ रहेको छउनले गत बर्ष ८० किलोको बाख्रा बेचेको बताएका छन् ।
त्यस्तै उनलाई बाख्रा र कुखुरा बेच्नको लागि केही समस्या नभएको बताएका छन् । उनका ग्राहक उनकै फार्ममा बाख्रा र कुखुरा किन्न आउँछन् ।
हेर्नुहोस् भिडियो:

प्रतिकृया दिनुहोस्