August 13, 2020 201
आदर्श गाउँपालिका–१ मा गत शनिबार राति घर भत्किँदा घाइते भई शैलेश्वरी अस्पतालमा उपचार गराइरहेका पीडितको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्दै सामुदायिक विकास केन्द्र (सिडिसी) का अध्यक्ष हेमराज जोशी । तस्बिर – विमलबहादुर विष्ट- रासस
प्रतिकृया दिनुहोस्