Monday, August 2

चार घण्टा लामो भेटवार्तामा नेकपाका अध्यक्षयद्धयबिच भयो यस्तो निणर्य

August 13, 2020 383

काठमाडौं, २९ साउन । नेकपाका अध्यक्षद्धय प्रम ओली र प्रचण्डबिच साढे चार घण्टाको भेटवार्ता सम्पन्न भएको छ ।

एक साता भन्दा लामो सम्पर्कविहिन पछि आज अध्यक्षद्धय ओली र प्रचण्ड बिच भेटवार्ता भएको हो । लामो समय चलेको भेटवातार्मा त्यस्तो ठोस निणर्य भने नभएको जानकारी प्राप्त भएको छ । पार्टी भित्रको समस्या कसरी समाधान गर्ने भन्ने बारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

छलफलमा प्रचण्ड सकारात्मक देखिएकाले सोमबार सम्म सहमति हुने संभावना रहेको छ ।

प्रतिकृया दिनुहोस्