Wednesday, June 23

तरकारी विक्रीवितरणका लागि सङ्कलन गर्दै कौसी खेती कृषक साबित्री

August 14, 2020 388

पोखरा– ८ नागढुङ्गाकी कौसी खेती कृषक साबित्री घिमिरे बिक्रीका लागि कौसीमा फलेको तरकारी सङ्कलन गर्दै । नागढुङ्गा विकास समाजले कौसी उपज सङ्कलन तथा सहजीकरण बिक्रीवितरण केन्द्रमार्फत कौसीको तरकारी बिक्री गर्दै आएको छ । तस्बिर-जमुनावर्षा शर्मा -रासस

प्रतिकृया दिनुहोस्