मिर्गौलापीडित श्रेष्ठलाई आर्थिक सहयोग जारी

August 14, 2020 259

तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित रामलाल श्रेष्ठलाई शुक्रबार रु ५० हजार सहयोग गर्दै लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष सरोज भण्डारी, पूर्व अध्यक्ष राजकुमार श्रेष्ठलगायत । क्लबले घरदैलो गरेर सङ्कलन गरेको रकम पीडितलाई हस्तान्तरण गरेको हो । तस्वीर – कृष्ण न्यौपाने- रासस

प्रतिकृया दिनुहोस्