Friday, April 23

अहिले सम्म मिडियाले नदेखेको प्रतिभा – बुवाको दुनियाँ हल्लाउने आवाज ( भिडियो )

August 16, 2020 278

मोरङ- पाँचथरको फिदिममा जन्म लिएका अमित कुमार राई यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो । उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे ।

उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची राख्दथे । सपना गायक बन्ने भएतापनि आर्थिक अबस्था कमजोरीका कारण आफु अगी बड्न नसकेको राई बताउछन् । उनले कुराकानीमा भने, ‘उ बेलामा आफ्नो प्रतिभा देखाउने ठाउँ थिएन, तर अहिले भने प्रसस्त रहेछ । बुढेसकालमै भए पनि मेरो सपना पुरा गर्ने छु ।

उनले कुनै स्थानमा बसेर गाइरहेको गितको एकलाईन टिकटक तथा सामाजिक संन्जालमा निक्कै भाईरल बनिरहेको छ ।

बाकीँ कुरा भिडियोमा हेर्नुहोला:

प्रतिकृया दिनुहोस्