Tuesday, May 11

वीरगञ्जबाट घरबिदा बसेर काममा फर्किएका प्रहरीमा देखियो कोरोना

August 16, 2020 287

इलाम, ३२ साउन । इलामको मंगलबारेमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केहिदिन अघि वीरगञ्जबाट घरविदा मनाएर इलाम फर्किएका ति प्रहरीमा कोरोना देखिएको हो ।

उनी इलाका प्रहरी कार्याल मंगलबारेमा कार्यारत प्रहरी प्रमुख रहेका छन् । कार्यालय फर्किएर आइसोलेसनमा रहेका उनमा कोरोना संक्रमणको आशंका लागेर परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो । इलाममा अहिलेसम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्