Monday, August 2

मोटरसाइकल नदीमा खस्दा वेपत्ता भएका चौधरीको गोताखोरबाट खोजी गर्दै

August 16, 2020 232

हिजो राति ११ बजे मोटरसाइकल सानो राप्ती नदीमा खस्दा वेपत्ता भएका दाङ गढवा गाउँपालिका–७, चन्दनपुर निवासी मनोज चौधरीको खोजी गर्न पुगेका सशस्त्र प्रहरीको गोताखोर टोली । पुलमा ठोक्किएर मोटरसाइकल नदीमा खस्दा चालक सोही ठाउँका सुरज नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । तस्बिर – दीपक बोहरा-रासस

प्रतिकृया दिनुहोस्