Friday, July 30

ज्यान मा-र्ने ध म्की दिँदै सोनिका रोकाया आइन लाइभमा

August 18, 2020 281

चर्चित मोडल तथा विवादित युट्युबर सोनिका रोकाया विभिन्न हर्कत गर्दै चर्चा र आलोचना को घेराबन्दीमा परिरहन्छिन ।

यस्तै उनी फेरि रुदै आफ्नो फेसबुक लाइभमा आएकी छन् । युट्युबको माध्यम हुँदै युवापुस्ता माझमा निकै लोकप्रिय बनेकी उनी यो पटक लाईभमा निकै आक्रो शित भएकी देखिन्छ । उनको आक्रोश सबै प्रती भन्दा पनि एक ब्यक्ति प्रती लक्षित देखिन्छ ।

उनले राम गौतमको नाम लिदै जथाभावी अ श्ली ल शब्दहरू बारम्बार प्रयोग गरेकी छन् । तर, राम को हो ? उनले के गर्यो ?

किन यसरी आक्रोशित भए ? भन्ने बारे भने लाईभमा खुलेको छैन । तर, उनको लाईभमा देखिएको आक्रोश बाट बुझ्न सकिन्छ उक्त ब्यक्तिबाट रोकायालाई निकै टचर दिइएको छ

प्रतिकृया दिनुहोस्