Friday, July 30

सोनिका सामाजिक सञ्जालमा यसरि आउनुको कारण खुल्यो बिचरी सोनिकालाई यस्तो सम्म भएछ (भिडियो हेर्नुहोस)

August 18, 2020 148

युट्युबर सोनिका रोकाया पुनः सामाजिक सञ्चालमा भाइरल बनेकी छिन् । बेलाबखतमा चर्चामा आउने सोनिका यो पटक भने भाइरल हुनुको कारण कसैले नसोचेको बिषय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा रोकायाले लाइभमै बोल्न नहुने शब्द प्रयोग गरेकी छिन् । सामाजिक सञ्जालमा अलि कडा रुपमा प्रस्तुत भएकी उनले कतिपय कुरा सार्वजनिक स्थल र मञ्चमा नबताउन खोजे पनि आफूलाई बाध्य पारिएको बताएकी छिन ।

उनले भनेकी छिन्, ‘कति कुरा सार्वजनिक स्थानमा नबोल्न खोज्दा-खोज्दै पनि बाध्य पारिन्छ ।’ उनले उक्त भिडियोमा राम गौतमको नाम लिँदै यस्तो भाव पोखेकी छिन् । उनले भनेकी छिन ‘राम गौतम ठाउँमा बस्, मानवता ठूलो हो,।’ उनले लाइभ देखाएको हर्कत फेसबुक तथा युट्युबमा समेत भाइरल भएको छ । केही समय अघि पूर्व युवराज पारश शाहसँगको हिमचीमका कारण उनी चर्चामा आएकी थिइन् । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्