Friday, April 23

जङ्गली जनावरका कारण किसानलाई सकस, बारीमै बसेर जनावर धपाउन बनाइएको झुप्रो

August 18, 2020 203

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा जङ्गली जनावरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि बारीमै बसेर जनावर धपाउन बनाइएको झुप्रो । यहाँका अधिकांश क्षेत्रमा जङ्गली जनावरले अन्नबाली नष्ट गर्ने गरेको छ । तस्बिर- विनोद सिंह विष्ट- रासस

प्रतिकृया दिनुहोस्