August 18, 2020 203
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा जङ्गली जनावरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि बारीमै बसेर जनावर धपाउन बनाइएको झुप्रो । यहाँका अधिकांश क्षेत्रमा जङ्गली जनावरले अन्नबाली नष्ट गर्ने गरेको छ । तस्बिर- विनोद सिंह विष्ट- रासस
प्रतिकृया दिनुहोस्