August 19, 2020 343
भर्खरै युटुबमा एउटा भिडियो आएको छ जस्मा नेपालको राष्ट्रिय झण्डालाई जलाएर बाहुन श्रेतीलाई सरणार्थी भन्दै मङोलले खेद्न नपरोस अहिले भागी हाल जस्ता शब्द प्रयोग गरेर हिपहप गीत युटुबमा राखेका छन
मोङोल्होप अफिसियल भन्ने युटुब च्यानलमा राखिएको यो गीतलाई मोङोल ग्यल्जलीले प्रस्तुत गरेका हुन ।
फेरी एउटा जातिय द्वन्द निम्ताउने खोज्ने अझ त्यसम्याथएे हाम्रो राष्ट्रिय झन्डालाई जलाएर स्वाधिनताको अपमान गरेको भन्दै धेरैले नकारात्मक टिपनी गरेका छन भने यो भिडियोमा लाईक भन्दा डिसलाईक धेरै रहेको छ ।
प्रतिकृया दिनुहोस्